बैंकमा रोजगारीको अवसरः सेञ्चुरी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन दिने तरिकासहित « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

बैंकमा रोजगारीको अवसरः सेञ्चुरी बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, आवेदन दिने तरिकासहित



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले देशभरिका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको हो ।

बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाईजरका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले जेठ ५ गते (मे १९ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्: https://www.centurybank.com.np/send-resume


प्रतिक्रिया दिनुहोस्