काठमाडौं । एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका एपीआई इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘क्विक पे’सेवाको सुरुवात गरेको छ । हस्पिटालिटी, ट्राभल/टुर्स, टेलिमेडिसिन, अनलाईन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडी बढाइरहनुभएका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले