काठमाडौं । एभरेष्ट बैंकले पर्यटन विभाग, प्रद्घशनीमार्गमा आयोजित समारोहकोबीचमा नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । लामो समय देखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ । “सगरमाथाको १२ फरक मुहारहरू” विषयवस्तु राखेर तयार पारिएको बंैकको क्यालेन्डर २०७८