काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्तीलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्विकृत दिएको छ । केन्द्रीय बैंकबाट अन्तिम स्वीकृति पाएसँगै सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकिकृत कारोबार चैत्र महिनाभित्रै गर्ने तयारीमा जुटेका छन् । एकीकृत कारोबारका लागि सिटिजन्स बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले चैत