बैंक « Arthapath.com
२७ फाल्गुन २०७७, बिहीबार

बैंक

ज्योति विकास बैंकले रु. १.५ अर्बको ऋणपत्र निश्कासन गर्ने

काठमाडौं । ज्योति विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निश्कासन गर्ने भएको छ । ज्योति विकास बैंकले १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बण्ड २०८७’ ऋणपत्र निश्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । बैंकको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक ९ प्रतिशतको दरले