बैंक « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

बैंक

तिहार बिदामा कुन-कुन बैंकले दिदैं छन् बैंकिङ्ग सेवा ? (सूचीसहित)

काठमाडौं । तिहारको बेला सरकार कार्यालयहरु बन्द छन् । निजी संघ संस्थामा समेत तिहार बिदा दिइएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले आफ्नो केहि शाखाहरु खुला राख्ने भएका हुन् । यो वर्ष आज अर्थात् कात्तिक