बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

माछापुछ्रे बैंकले शुक्रवार ३४ शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । माछापुछ्रे बैंकले शुक्रवार देशभरिका ३४ बढि शाखा खुला गर्ने जनाएको छ ।