बैंक « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

बैंक

एभरेष्ट बैंकको साधारण सभा आज १५.५३ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । एभरेष्ट बैंकको साधारण सभा आज बस्दैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । यो वर्षका लागि बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। सोही प्रस्ताव सभामा पेश भई पारित हुनेछ । सभामा