बैंक « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

बैंक

प्रभु बैंकले शुरु गर्यो चितवनमा पहिलोपटक एजुकेशन हबको शुभारम्भ

काठमाडौं । बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो । शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको र सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट