बैंक « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

बैंक

मेगा बैंकको नाफा १ अर्व ७१ करोड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले यस आर्थिक वर्षमा रु. ४० करोड १९ लाख रुपैयाँ मुनाफा वृद्वि गर्न