बैंक « Arthapath.com
२१ असार २०८२, शनिबार

बैंक

छुट्ला है दुई विकास बैंकको लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । आज दुई विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुई बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात् मंसिर ११ गते बुक क्लोज गर्दैछन् । त्यसकारण आजम्म