काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकत भएको छ । आइतबार नेपाल फाइनान्स लिमिटेडको हकप्रद सूचीकृत भएको हो । कम्पनीको ४० हजार २४५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।