बैंक « Arthapath.com
२४ असार २०८२, मंगलबार

बैंक

विजय लघुवित्तकाे नाफामा छलाङ, खराब कर्जा भने घटाउन सकेन

काठमाडाैं । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार चैत मसान्तसम्ममा संस्थाको नाफा उच्च दरमा बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७ करोड ८० लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो