काठमााडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले एउटा मञ्च तयार पारेका छन्, ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)’ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले भिन्दाभिन्दै क्लब बनाएर मौद्रिक नीति र राष्ट्र बैंकका निर्णयहरुमा सामुहिक लबिङ गर्न थालेपछि मालिकहरुले पनि यस्तै संस्थाको खाँचो देखेर सिबिफिनको स्थापना भएको थियो । सीईओहरुले