बैंक « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बैंक

लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा, मर्जरका लागि पार्टनर खोजेको हो ?

काठमाडौं । लाभांश पारित गर्न डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी पुस २६ गते वार्षिक साधारण सभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित हुनेछ । यो वर्ष कम्पनीले ९.५० प्रतिशत बोनस सेयर र सोको कर