काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ मंसिर २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकले पौष ७ गतेदेखि १३ करोड