बैंक « Arthapath.com
२६ कार्तिक २०७८, शुक्रबार

बैंक

हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता

काठमाडौ । हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउस बिच नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्यू आर सुविधा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा NEPALPAY QR संचालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी