काठमाडौँ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा घटेको छ कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनिको नाफा ०.२३ प्रतिशतले घटेको छ । लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद