बैंक « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

बैंक

दशैँका कति साटिन्छ नयाँ नोट ? तीन सातामा यसरी बाहिरियो राष्ट्र बैंकबाट आधा खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैँको बेलामा नयाँ नोट बजारमा पठाउने गरेको छ । नेपालमा सबैभन्दा ठूलो पर्वको रुपमा स्थापित भएको दशैँलाई सरकारले बजारमा साना दरका नोट पठाउने उत्सवको रुपमा लिन्छ । यस वर्ष पनि यसरी नै ठूलो रकम केन्द्रिय बैंकको ढुकुटीबाट बाहिरिएको छ । हिजो आइतबारसम्म ५