काठमाडौँ । प्रभु बैङ्कले संस्थापक शेयर आजबाट लिलाममा विक्री खुल्ला भएको छ । बैङ्कले ४ लाख ९७ हजार कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो । बैङ्कले आजदेखि २५ गतेसम्म संस्थापक शेयर लिलाममा विक्री गर्ने छ । बैङ्कको संस्थापक शेयरको मूल्य प्रति कित्ता २०५ रुपैयाँ कायम गरिएको छ । इच्छुक आवेदकले