बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

हिमालयन बैंकद्वारा महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई २ थान कम्प्युटर हस्तान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिनकुने, नयाँ बानेश्वर, काठमाण्डौ स्थित “महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर” लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य