काठमाडौं । बैंकअफ काठमाण्डूका ग्राहकहरुले SRL डाईग्नोष्टिकमा १०% छुट पाउने भएका छन । बैंक अफ काठमाण्डू र SRL डाईग्नोष्टिक बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता भएसंगै