काठमाडौं । विभिन्न २ कम्पनीको संस्थापक शेयर बिक्री खुला गरिने भएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर भोलि भदौ ३१ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री ख्ला गर्ने भएको हो । क्यापिटलले मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १