बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

फाेनपेबाट अनलाईन कारोबार गर्दा नबिल बैंकका ग्राहाक अधिकारीले जिते हुण्डाई कार

काठमाडौं । फाेनपेबाट अनलाईन काराेबार गर्दा झापाका उज्वल अधिकारीले हुण्डाइ कार जितेका छन् । फाेनपेले संचालन गरेको डिजिटल कारोबारमा क्यूआर कोड प्रयोग गरि कारोबार गर्दा लक्की ड्र बाट झापाका उज्वल अधिकारिले हुण्डाइ ग्राण्ड आइ टेन कार जितेका हुन् । नबिल बैंकको झापा बिर्तामोडका ग्राहाक अधिकारीले फोन पे एपबाट क्यूआर कोड