काठमाडौं । सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २८.१६ प्रतिशत बढेर २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिललो आवको सोही अवधिमा बैंकले १ अर्ब ७७ करोड ६२ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद