बैंक « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो २० हजार देखि ५ लाखसम्म कारोबार गर्न सक्ने क्रेडिट कार्ड, यस्ता छन विशेषताहरु ?

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।ग्राहकवर्गको बदलिदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न मंगलबार क्रेडिट कार्ड(ऋचभमष्त ऋबचम) सेवाको शुभारम्भ गरेको हो । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक