काठमाडौं । नबिल बैंक र डी भी एक्सिलस विच सहकायै गर्ने सम्झौता भएको छ । बैंक र डी भी एक्सिलस khati app द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मशीनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तिय पहुचको प्रदान गर्न सहकार्य भएको हो । उक्त