काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि जेठ २८ गतेसम्म बिक्री गरेको ऋणपत्र बाँडफाँड गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५ प्रतिशत आरबीबीए डिबेञ्चर, २०८३ नामको ऋणपत्र अषाढ २ गते बुधबारका दिन बाँडफाँड गरिएको हो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २