Banner First « Arthapath.com
९ असार २०८२, सोमबार

Banner First

चाइना अदातलबाट मुद्धा जितेपछि बैंक अफ काठमाण्डूका सीईओ पन्तले भने ‘आजै क्लेम पठाउँछौं’

काठमाडौं । बिहीबार नै चाइनाको झेन्जोउ इनटरमिडियट कोर्टबाट मुद्धा जितेका दुई नेपाली बैंकहरुले आजै आफुले पाउनुपर्ने रकमको क्लेम पठाउने भएका छन । ८ वर्षपछि दुई बैंकले चाइनाको उच्च अदालतबाट मुद्धा जितेका छन । सर्वोच्च जानसक्ने संभावना पनि उत्तिकै छ । विपक्षीले सर्वोच्चमा मुद्धा नहाले दुई बैंकको झण्डै डेढ अर्व रुपैयाँ