काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने संभावित कदमबारे कानुन व्यावसायीसंग नेकपाका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालले परामर्श गरेका छन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग बिहीबार छलफल गरेका छन । कानुन व्यवसायीसंगको परामर्श पछि प्रचण्ड सिधै बालुवाटार छिरेका