Banner First « Arthapath.com
९ असार २०८२, सोमबार

Banner First

चौधरी ग्रुपसंग लड्दा लड्दै अस्ताए सम्भु पौडेल

काठमाडौं । नविल बैंकको पुर्व अध्यक्ष सम्भुप्रसाद पौडेलको निधन भएको छ । कोरोनाको कारण पौडेलको ह्याम्स अस्पतालमा निधन भएको हो । नविल बैंक स्थापनाको केही वर्ष पछिनै नविल बैंकको संचालक हुँदै अध्यक्ष बनेका पौडेलको निधन भएको हो । चाधरी ग्रुपको मुख्य लगानीमा खुलेको नविल बैंकमा पौडेलको इन्ट्रीले चौधरी ग्रुप चिन्तामा