Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

युनाइटेड इन्सुरेन्सले आव २०७५/०७६ को लाभांश नदिने, साधारण सभा गर्न बाँकी

काठमाडौं । आर्थिक बर्ष २०७५.०७६ को लाभांश नदिने युनाइटेड इन्स्योरेन्सले घोषणा गरेको छ । कम्पनीको बिहीबार (असोज २२ गते) बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने घोषणा गरेको हो । आर्थिक बर्ष २०७५/०७६ मा वित्तीय विवरणहरु पारित गरी बिमा समितिमा पेश गर्ने निर्णय गरेको हो । तर लाभांश भने वितरण नगरिने