काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ जना पुगेका छन् । सरकारले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेपछि लकडाउन लगाउने घोषणा गरिसकेको छ । तर लकडाउन हुने वा नहुने अझै टुंगो लाग्न सकेको छैन । स्वास्थ्य