Banner First « Arthapath.com
६ असार २०८२, शुक्रबार

Banner First

बजारमा छ्यापछ्याप्ती विषाक्त सेनिटाईजर, अनुगमन खोइ ?

काठमाडौं । नेपाली दुई कम्पनीको सेनिटाईजरमा विषाक्त रसायन प्रयोग गरिएको भेटिएको छ । त्यस्तै भारतीय र चिनियाँ कम्पनीको सेनिटाइजरमा पनि विषाक्त रसायन प्रयोग भएकाले प्रयोग नगर्न आग्रह गरेको छ । औषधि व्यवस्था विभागले गरेको परिक्षणमा पुनः ४ कम्पनीले विषाक्त रसायन मिसाएर सेनिटाइजर उत्पादन गरेको पाईएकाले उक्त सेनिटाईजर प्रयोग नगर्न ग्रहाकलाई