काठमाडौं । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सोमबार सकिँदैछ । ४ वर्षेकार्यकाल भदौं २९ गते सकिँदैछ । सुरुमा उनको कार्यकाल नथप्ने अडानमा प्रधानमन्त्री र उर्जामन्त्री थिए । प्रचण्डको जोड कुलमानलाई एक कार्यकाल थप्नुपर्छ भन्नेमा थियो । प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनले अनावश्यक चलखेल गरेको