काठमाडौं । बुधबार शेयर बजार नेपाल स्टक एक्सचेञ्जका नेप्से परिसूचक १३.०५ अंकले बढेर एक हजार ५०८.२० मा पुगेको छ । नेप्से ०.८७ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक ०.१९ अंकले बढेर २९९.६६ मा पुगेको छ । त्यस्तै, कूल १९४ वटा कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता शेयर