८ श्रावण २०८३, शुक्रबार

Banner First

बी एण्ड सी मेडिकल कलेजको आम्दानी ३७ प्रतिशतले बढ्यो, एक वर्षमा गर्‍यो १ अर्ब २६ करोडको व्यापार

काठमाडाैं । झापाको बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर को व्यापारमा पछिल्लो वर्ष उल्लेख्य सुधार देखिएको छ । तर, आम्दानी बढे पनि कम्पनीको वित्तीय संरचना र ऋणको भार भने अझै चुनौतीपूर्ण अवस्थामा रहेको देखिएको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब