Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

महामारीको सामाना गर्न अग्रभागमा खटिने राष्ट्र सेवकप्रति सम्मान: प्रधानमन्त्री

काठमाडौं । कोरोना महामारीको समयमा सामना गर्न जीवन नै जोखीममा राखेर अग्रभागमा खटिने राष्ट्र सेवक कर्मचारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान प्िरकट गरेका छन् । निजामति सेवा दिवशका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । सोमबार १७ औँ निजामति दिवशका अवसरमा प्रधानमन्त्रीले यस्तो सुभकामना दिएका हुन् ।