Banner First « Arthapath.com
८ असार २०८२, आईतबार

Banner First

अफ्ठेरोमा प्रधानमन्त्री, खतिवडाको विकल्पमा ओलीको अर्थमन्त्री को ?

विष्णु तारुके काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार राजिनामा दिएपछि देश अर्थमन्त्री विहिन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनु अगावै अर्थमन्त्री डा. खतिवडालाई राजिनामा गर्न लगाएका छन । प्रधानमन्त्री ओली आफैले खतिवडाले सम्हाल्दै आएका अर्थ र संचार २ मन्त्रालय आफैले राखेका छन । अर्थमन्त्री