काठमाडाैं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृषि विकास बैंकका पुर्व कर्मचारी पुर्णप्रसाद आचार्य नियुक्त भएका छन् । सीइओ छनाेट सिमितिले आचार्यसहित कृष्ण गिरी र भिष्म चालिसेकाे नाम सिफारिस गरेकाे थियाे । साेमबार बसेकाे सिडिएसकाे संचालक समितिकाे बैठकले आचार्यलाई ४ वर्षकाे लागी सीइओमा नियुक्त गरेकाे हाे । गत अशाेजमा