८ श्रावण २०८३, शुक्रबार

Banner First

मतदानका लागि हजारौँले छाडे उपत्यकाः रित्तियो काठमाडौँ, सुनसान बने सडक

काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा भएसँगै यतिबेला काठमाडौँ उपत्यकाको रौनक फेरिएको छ। मंगलबार मध्यरातदेखि निर्वाचनको ‘मौन अवधि’ सुरु भएपछि यतिबेला न त सडकमा चुनावी माइकिङ सुनिएको छ, न त डिजिटल माध्यम (फेसबुक, टिकटक) मा नै प्रचारप्रसारको कोलाहल छ। निर्वाचन आयोगले भौतिक वा डिजिटल कुनै पनि माध्यमबाट