Banner First « Arthapath.com
२० असार २०८२, शुक्रबार

Banner First

टेलिकम बन्यो उत्कृष्ट करदाता: बैंकिङ्गमा नबिल, व्यक्तिगत तर्फ शाह, यी हुन् सम्मानित ठुला करदाताहरु

काठमाडौं । सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेर्र कर तिर्ने करदातालाई सम्मान गरेको हो । विभिन्न विधामा सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्तिलाई शनिबार अर्थमन्त्री विष्णु पौडेलद्वारा सम्मान गरिएको थियो । अघिल्लो आवमा सर्वाधिक आयकार तिरेको