८ श्रावण २०८३, शुक्रबार

Banner First

खामेनी हत्याकाे बदला लिन लेबनानबाट हिजबुल्लाह पनि होमियाे युद्धमा, इजरायली सैन्य अड्डामा भीषण आक्रमण

एजेन्सी। मध्यपूर्वमा जारी युद्ध झन् भयावह बन्दै गएको छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युको बदला लिन लेबनानस्थित सशस्त्र समूह हेजबुल्लाह पनि औपचारिक रूपमा युद्धमा होमिएको छ। हेजबुल्लाहले इजरायली सैन्य आधार शिविरमा आक्रमण गरेसँगै क्षेत्रीय द्वन्द्वले उग्र रूप लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको यो युद्धमा अमेरिकी क्षति