८ श्रावण २०८३, शुक्रबार

Banner First

फेब्रुअरीमा १ लाख ५ हजार विदेशी पर्यटक नेपाल भित्रिए: कुन देशबाट कति आए?

काठमाडौं । सन् २०२६ को फेब्रुअरी महिनामा नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कुल १ लाख ५ हजार ४४१ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्। यो संख्या सन् २०२५ को फेब्रुअरीको तुलनामा ८.८ प्रतिशतले बढी हो। पर्यटन बोर्डका अनुसार कोभिड-१९