८ श्रावण २०८३, शुक्रबार

Banner First

चुनावमा ३ दिन विदा दिन निर्वाचन आयोगको सिफारिस, शनिबारदेखि नै तात्ने भो माहोल

काठमाडौं । यही फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । आयोगले आइतबार सरकारलाई एक पत्र पढाउँदै चुनावका लागि आफ्नो ‘थातथलो’ फर्कन, भोट हाल्न र भोलिपल्ट कर्मथलो पुग्नका लागि भनेर ३ दिन बिदा दिन सिफारिस