काठमाडौं । निर्जीवन बीमा व्यवसाय सम्पत्ति र मोटर बीमामा निर्भर देखिएका छन् । व्यवसायमा यी दुई बीमाले आधा भन्दा बढी हिस्सा ओगटेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ५८.६५ प्रतिशत मोटर र सम्पत्ति बीमाको योगदान छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६