८ श्रावण २०८३, शुक्रबार

Banner First

भारतमा सुरु भएको ऐतिहासिक एआई सम्मेलनको पहिलो दिनमै भद्रगोल

विश्वभरका नेता र प्रविधि क्षेत्रका हस्तीहरूको ‘ऐतिहासिक कुम्भमेला’ भनिएको भारतको ‘एआई इम्प्याक्ट समिट’को पहिलो दिन सोमबार दिल्लीमा चरम अव्यवस्था र लजिस्टिक भद्रगोलबीच सुरु भएको छ। पाँच दिने यस सम्मेलनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन्। यसलाई ‘ग्लोबल साउथ’ (विकासोन्मुख देशहरू) मा आयोजित पहिलो ठूलो अन्तर्राष्ट्रिय एआई सम्मेलनका रूपमा प्रचार गरिएको