Banner First « Arthapath.com
२३ असार २०८२, सोमबार

Banner First

सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् जान्नैपर्ने कुरा

काठमाडौं । करोडपति बन्ने सपना सबैको हुन्छ । यसका लागि सबैले आ–आफ्नै तरिका अपनाउँछन् । जसको एउटा माध्यम सेयर बजार हो । सेयर बजार यस्तो ठाउँ हो जहाँ पैसाबाट पैसा कमाउन सकिन्छ । सेयर बजारबाट नै करोडपति बनेका कयौं उदाहरणहरू पनि छन् । किनभने उनीहरू सुझबुझका साथ लगानी गर्छन् ।