काठमाडाैं । । भारतले युरोपेली युनियन (ईयु) बाट आयात हुने कारहरूमा लाग्दै आएको उच्च भन्सार महसुलमा भारी कटौती गर्ने तयारी गरेको छ। लामो समयदेखि जारी ‘फ्री ट्रेड प्याक्ट’ (मुक्त व्यापार सम्झौता) लाई अन्तिम रूप दिने क्रममा भारतले हाल कायम ११० प्रतिशतसम्मको करलाई ४० प्रतिशतमा झार्ने योजना बनाएको हो। दुई पक्षबीच