Banner First « Arthapath.com
२४ असार २०८२, मंगलबार

Banner First

उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष परिवर्तन, महँगी ४.१ प्रतिशत कायम

काठमाडौं । साउन महिनामा बजार महँगी ४.१ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धिको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन गरेको छ । केन्द्रिय बैंकले नयाँ आधार वर्ष